३१ वर्षयताकै उत्त ब्याजदर
मध्यपूर्व युद्धका कारण बढ्दो मुद्रास्फीति, महँगो ऊर्जा आयात र कमजोर येनमाथिको दबाबबिच बैंक अफ जापान (बीओजे)ले ब्याजदर बढाएर ३१ वर्षयताकै उच्च स्तरमा पुर्याएको छ। अमेरिका र इरानबिच युद्ध अन्त्य गर्ने सहमति भए पनि विश्व अर्थतन्त्रमा अनिश्चितता कायम रहेकाले जापानले मौद्रिक नीतिलाई थप कडा बनाएको हो। जापानको केन्द्रीय बैंकले आफ्नो प्रमुख नीतिगत ब्याजदर २५ आधार बिन्दुले […]