प्रधामन्त्री बालेनलाई भ्रमण निम्ता दिन भारतीय विदेशसचिव मिश्रीको नेपाल आगमन
भारतीय विदेशसचिव विक्रम मिश्री काठमाडौँ आइपुगेका छन्। दुईदिने औपचारिक भ्रमणका क्रममा आज बुधबार मिश्री काठमाडौँ आइपुगेका हुन्। मंसिर पहिलो साता हुने प्रधानमन्त्री बालेन्द्र शाह- बालेनको भारत भ्रमणको तयारीका क्रममा मिश्री काठमाडौँ आएका हुन्। परराष्ट्रसचिव अमृतबहादुर राईको निमन्त्रणामा काठमाडौँ आएका मिश्रीले समकक्षी राईसँग बुधबारै द्विपक्षीय औपचारिक वार्ता गर्ने कार्यक्रम छ। त्यसक्रममा प्रधानमन्त्री शाहको आगामी मंसिर ६ […]