प्रधानमन्त्री बालेन काठमाडौं अवतरण
प्रधानमन्त्री वालेन्द्र शाह-बालेन अमेरिकाबाट स्वदेश फर्किएका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी प्रधानमन्त्री शाह आज शनिबार स्वदेश फर्किएका हुन्। केहीबेर अघि मात्रै शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्। प्रधानमन्त्री शाह राष्ट्रसंघको महासभामा सहभागी हुन असोज ६ गते अमेरिका प्रस्थान गरेका थिए। उनले असोज ८ गते महासभालाई सम्बोधन गरेका थिए। महासभामा उनले नेपालको प्राथमिकता र […]