‘मास्टर्नी’ गीत हटाउँदै प्रियंका र दुर्गेशले सार्वजनिक रुपमा मागे माफी
चौतर्फी आलोचना र विरोधपछि चलचित्र ‘मास्टर्नी’ को प्रचारप्रसारका लागि सार्वजनिक गरिएको गीत युट्युब तथा सामाजिक सञ्जालबाट हटाइएको छ। उक्त गीतले शिक्षक पेसाको मर्यादामा आँच पुर्याएको भन्दै सर्वत्र विरोध भएपछि गायक दुर्गेश थापा र अभिनेत्री एवं निर्मात्री प्रियंका कार्कीले शुक्रबार राति छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै सार्वजनिक रूपमा हात जोडेर माफी मागेका हुन्। गायक दुर्गेश थापाले आफ्ना […]