प्रयासना गुरूङ ‘मिस युनिभर्स नेपाल २०२६’
‘मिस युनिभर्स नेपाल २०२६’को उपाधि प्रयासना गुरूङले जितेकी छन्। गत आइतबार राती काठमाडौंको होटल सोल्टी क्राउन प्लाजामा आयोजित ग्रान्ड फिनालेमा प्रयासनाले ताज पहिरिएकी हुन्। गुरुङ बेलायतस्थित गैरआवासीय नेपाली हुन् र उनले महिला सशक्तीकरणका कार्यक्रम चलाइरहेकी छिन् । जहाँ मिस युनिभर्सहित ‘मिस अर्थ नेपाल २०२६’ को विजेता समेत घोषणा गरिएको छ। विनिता ओली ‘मिस अर्थ २०२६’ […]