बेलायतमा सुरक्षा चुनौती बढ्यो, अत्यावश्यक सामग्रीको मूल्य आकाशियो
बेलायतमा सरकारले हालै सुरु गरेको राष्ट्रिय आपत्कालीन तयारी अभियानप्रति सर्वसाधारणले चिन्ता व्यक्त गर्न थालेका छन्। सार्वजनिक रूपमा बढ्दो त्रासका कारण अत्यावश्यक सामग्रीको खरिदमा समेत उल्लेख्य वृद्धि भएको छ। बेलायती सरकारले अक्टोबर २२ मा ‘बी रेडी’ (तयार रहनुहोस्) अभियान सुरु गर्दै कुनै बाह्य सहयोगबिना ७२ घण्टासम्म जीवनयापन गर्न पुग्ने आधारभूत अत्यावश्यक सामग्री घरमा भण्डारण गर्न नागरिकलाई […]