भोटेकोशी बाढी अपडेट : आजसम्म १ हजार ४५४ जनाको शव फेला
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज बुधबार बिहान ५ बजे सम्म १ हजार ४५४ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा २३६ जना, नुवाकोटमा २०४ जना, धादिङमा ७२ जना, चितवनमा ३६९ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ४५२ जनाको शव […]