युक्रेनको रेलवे स्टेसनमा रुसद्धारा ड्रोन प्रहार १४ जनाको मृत्यु
युक्रेनको मध्य सहर निप्रोस्थित मुख्य रेलवे स्टेसनमा रुसले ड्रोन प्रहार गर्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ। मानिसहरू रेल चढ्न पर्खिरहेका बेला रुसले जेट इन्जिनयुक्त ड्रोनले आक्रमण गरेको हो। निप्रोपेट्रोभस्क क्षेत्रीय प्रमुख ओलेक्सान्डर हान्झाका अनुसार आक्रमणमा १४ जना मारिनुका साथै ११ वर्षीय बालकसहित कम्तीमा १४ व्यक्ति घाइते भएको अल जजिराले जनाएको छ । युक्रेनको सरकारी […]