दशैँको टीका सकिएसँगै काठमाडौं उपत्यकामा सवारी चाप बढ्यो
मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न हिँड्ने सर्वसाधारणको चहलपहल बढेसँगै काठमाडौं उपत्यकाका सडकमा सवारी चाप बढ्न थालेको छ । बडादशैँको फूलपाती, अष्टमी र नवमीको तुलनामा बुधबार टीकाको शुभसाइतपछि सडकमा सवारी साधन बढेका छन् । सार्वजनिक यातायातमा यात्रु बढेसँगै भीडभाड देखिन थालेको छ । अहिले उपत्यका भित्रिने प्रमुख नाकासहित काठमाडौं, भक्तपुर र ललितपुरका […]