आज श्रावणको पहिलो सोमबार:पशुपतिनाथमा बिहानैदेखि भक्तजनको भिड
हिन्दु धर्मावलम्बीको पवित्र महिना साउनको पहिलो सोमबार आज पशुपतिनाथलगायत देशभरका शिवालयहरूमा भक्तजनको बिहानैदेखि ठूलो भिड लागेको छ। भगवान् शिवको अत्यन्त प्रिय मानिने साउन महिनाको पहिलो सोमबार विशेष श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। सनातन कालदेखि नै साउनको प्रत्येक सोमबार भगवान् शिवको व्रत, पूजा(आराधना, जप, तप, अभिषेक तथा दान-पुण्य गर्ने परम्परा रहँदै आएको छ। साउनको सोमबार श्रद्धापूर्वक […]