किरणको नेतृत्वमा उच्चस्तरिय कार्यदल
सरकारले संघीय १० सचिवको दरबन्दी कटौती कटौती गरेर बाहिरबाट झण्डै पाँच दर्जन व्यक्तिलाई सचिवसरहकै नियुक्ति दिने तयारी गरिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित संघीय सरकार अन्तर्गतका १८ वटै मन्त्रालय यतिबेला संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एण्ड एम) मा तीव्र रूपमा जुटेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । यही अभियानअन्तर्गत सचिवको झण्डै १० दरबन्दी कटौती गर्ने […]