रास्वपाको केन्द्रीय समिति बैठक:१३ विभागीय प्रमुख चयन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकले १३ वटाका विभागका प्रमुख र उपप्रमुख मनोनयन गरेको छ। हिजो शनिबार बनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले विभागीय प्रमुख मनोनयन गरेको रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए। रास्वपाले प्रवास सम्पर्क विभाग प्रमुखमा मनिष झा, आर्थिक व्यवस्थापन विभाग प्रमुखमा डा. मनोहर प्रधान, कानुन मामिला तथा संस्थागत अनुपालन विभाग प्रमुखमा मोहनलाल […]