दिल्ली उच्च अदालत-प्रधानमन्त्री नरेन्द्र मोदीको शैक्षिक डिग्री सुनुवाइ स्थगन
दिल्ली उच्च अदालतले प्रधानमन्त्री नरेन्द्र मोदीको शैक्षिक डिग्रीसम्बन्धी जानकारी मागिएका निवेदनहरूको सुनुवाइ डिसेम्बरसम्मका लागि स्थगन गरेको छ। कानुनी समाचार दिने वेबसाइट बार एन्ड बेन्चका अनुसार ती निवेदन प्रधानन्यायाधीश डीके उपाध्याय र न्यायाधीश तेजस कारिया सम्मिलित इजलासमा सूचीबद्ध गरिएको थियो। तर तिनको सुनुवाइ हुन सकेन। अर्कतर्फ गुजरात उच्च अदालतले मंगलबार प्रधानमन्त्री मोदीको शैक्षिक डिग्रीसँग सम्बन्धित पुनरावेदन […]