त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ ।

चौतर्फी चलिरहेको आन्दोलनका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको हो ।

हवाई सुरक्षालाई ध्यानमा राखेर विमानस्थल बन्द गरिएको विमानस्थलका एक अधिकारीले जानकारी दिए ।

यसअघि उडानअवतरणको संख्या कम भएको थियो ।