सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई धरौटीमा छाड्न आदेश दिएको छ।
हिमालयन रिइन्स्योरेन्समा नेतृत्व परिवर्तन
निजी क्षेत्रमाथिको धरपकडप्रति नरेशलाल समूहको कडा आपत्ति
“शेखर गोल्छा पक्राउ” समाचार: अफवाहको आँधीले सत्यलाई किन दबाउँदैछ?
आज सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले गोल्छालाई धरौटीमा छाड्न आदेश दिएको हो।
