एससिटी- मौलाकाली केबलकार छुट सम्झौता पाइन्छ यी सुविधा

maulakali cablecat

स्मार्ट च्वाइस टेक्नोलोजिले आफ्नो कार्ड प्रयोगकर्ताहरूका लागि विशेष छुट योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत, यस संस्थाका कार्डधारीहरूलाई मौलाकालिका केवलकार प्रयोग गर्दा १० प्रतिशत छुट हुनेछ ।

केही समय अघि देखि सञ्चालनमा आएको मौलाकालिका केबलकार सेवामा यो छुट लागू गरिँदैछ। यस छुटको लाभ उठाउन, ग्राहकहरूले एससिटी युपिआई कार्ड मार्फत पिओएस बाट टिकेट खरिद गर्नुपर्नेछ।