मृत्युको १६ वर्ष पछि पनि कमाउने सूचीको शीर्ष स्थानमा माइकल ज्याक्सन

माइकल ज्याक्सन

फोर्ब्स म्यागेजिनले सबैभन्दा धेरै कमाउने मृत सेलिब्रेटीको सूची सार्वजनिक गरेको छ । सूचीमा यी कलाकारले कमाईको हिसाबले शाहरुख खान, टेलर स्विफ्ट र टम क्रूज जस्ता सेलिब्रेटीलाई पछाडि पारेका छन् ।

मृत्युको १६ वर्ष पछि पनि सूचीको शीर्ष स्थानमा छन् । उनी अझै पनि हरेक वर्ष ६०० मिलियन डलर कमाइरहेका छन् ।