तनहुँको मार्कीचोकमा माइक्रोबस दुर्घटना

मंगलबार बिहान तनहुँको आँबुखैरेनी गाउँपालिका-२ स्थित मार्कीचोकमा  माइक्रोबस दुर्घटनामा परेको छ । सडकबाट चिप्लिएर छेउमा पुगेको माइक्रोबस दुर्घटनामा परेपनि कुनै मानवीय क्षति भने भएको छैन ।