पत्रकार राजिव खत्री लेख्छन् : रवि र माधवलाई छुट्टै कानुन किन ?

पत्रकार राजिब खत्री लेख्छन्, ३५ लाख धरौटी बुझाएर माधव नेपाल रिहा भए यो देशमा रवि लामिछानेलाई मात्र हो धरौटीमा पनि रिहा गर्न नमिल्ने ।

किनभने उनी भ्रष्ट होइनन्, भष्ट्राचारसँग सम्झौता गर्दैनन्,सिधा जनताको पक्षमा उभिन्छन् ।

यहि डर हो, यहि प्रतिशोध हो ।