नयाँ उत्साहसहित एफएनसीसीआईमा नेतृत्व हस्तान्तरण
काठमाडौं । नेपालको निजी क्षेत्रको अग्रणी छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) मा नयाँ नेतृत्वले औपचारिक रूपमा कार्यभार सम्हालेको छ। महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्षबाट स्वतः अध्यक्ष बन्ने प्रावधान अनुसार अञ्जन श्रेष्ठले अध्यक्षको जिम्मेवारी ग्रहण गरेका हुन्। निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले आफ्नो तीन वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गर्दै पदबाट बिदा लिएका छन्। उनको कार्यकालमा निजी […]