फरक धार’प्रति समर्पित स्रष्टा डा.लाल
मैथिली साहित्यका एक प्रखर चिन्तक, सशक्त समालोचक तथा विशिष्ट विद्वान डा.रेवतिरमण लाल अब भौतिकरुपमा यस धरामा छैनन् । डा.लालले हिजो राती अर्थात भदौ २० गते (२०२६ सेप्टेम्बर ५) ८४ वर्षको उमेरमा यस मत्र्यलोकबाट प्रस्थान गरे । केही दिनअघि उपचारार्थ जनकपुरस्थित रामजानकी अस्पतालमा भर्ना भएका डा.लालको मृत्युको समाचार हिजो राती करिव १० बजेतिर सार्वजनिक भएको थियो […]