स्टार्टअप समिट नेपाल– २०२६ औपचारिक सुरुवात (फोटो फिचर)
नेपालमा नवप्रवर्तन, उद्यमशीलता, आत्मनिर्भर अर्थतन्त्र र रोजगारी सिर्जनाको संस्कृतिलाई संस्थागत गर्ने उद्देश्यका साथ ‘स्टार्टअप समिट नेपाल–२०२६’ को औपचारिक शुभारम्भ गरिएको छ। देशका सातै प्रदेशमा यस प्रकृतिका कार्यक्रमहरु गर्ने सोच सहित त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय सभाहलमा ‘राष्ट्र निर्माणमा स्टार्टअपको भूमिका’ विषयक विशेष कार्यक्रम आयोजना गर्दै अभियानको सुरुवात गरिएको हो। कार्यक्रमका तस्बिरहरु :