अब सक्रिय चुनावी राजनीतिबाट बाहिरिने माधव कुमार नेपालको उद्घोष
रौतहट । नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले अब आफू सक्रिय चुनावी राजनीतिबाट बाहिरिने उद्घोष गरेका छन् । बिहीबार आफ्नो गृहजिल्ला रौतहटको गौरमा पत्रकारहरूसँग कुरा गर्दै उनले आगामी दिनमा कुनै पनि निर्वाचनमा उम्मेदवार नबन्ने आफ्नो दृढ मनस्थिति रहेको बताएका हुन् । नेता नेपालले यो पटकको निर्वाचन नै आफ्नो लागि अन्तिम चुनावी मैदान […]