Mrs Vogue Nepal 3 का प्रतियोगीहरूका लागि ग्रान्ड इन्टरनेशनल अस्पतालमा स्वास्थ्य सत्र
काठमाडौंको टोखा स्थित ग्रान्ड इन्टरनेशनल अस्पतालमा Sagoon Jewellers Presents Mrs Vogue Nepal Season 3 का प्रतियोगीहरूका लागि व्यापक स्वास्थ्य सत्र सञ्चालन गरिएको छ। यस सत्रको उद्देश्य सहभागीहरूको शारीरिक सचेतना, मानसिक स्वास्थ्य र समग्र स्वास्थ्य शिक्षामा सुधार ल्याउनु हो। अस्पतालले प्रतियोगीहरूलाई मेडिकल विशेषज्ञहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने पेशेवर वातावरण उपलब्ध गराएको थियो। यस पहलले फेशन उद्योग र […]