स्नो रिभर्स लिमिटेडले आईपीओ अनुमति पाएर १८ करोड रुपैयाँ सेयर जारी गर्न तयार
काठमाडौँ । स्नो रिभर्स लिमिटेडले आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। माघ १८ गते आइतबार बोर्डले कम्पनीलाई प्राथमिक सेयर जारी गर्न अन्तिम स्वीकृति प्रदान गरेको हो। अनुमतिपछि कम्पनीले कुल १८ करोड ७५ लाख रुपैयाँ बराबरको साधारण सेयर सर्वसाधारणका लागि जारी गर्ने तयारी गरेको छ। यस अन्तर्गत १०० रुपैयाँ अंकित […]