सिटी एक्सप्रेसको जापान–नेपाल रेमिट्यान्स : छिटो, सुरक्षित र डिजिटल सुगमता
जापानमा बसेर आफ्नो परिवारका लागि श्रम गर्ने हजारौं नेपालीका लागि पैसा पठाउने माध्यम केवल सेवा होइन, जीवनरेखा हो। यही आवश्यकता पूरा गर्न सिटी एक्सप्रेस मनी ट्रान्सफर विश्वसनीय र सुरक्षित माध्यमका रूपमा अगाडि आएको छ, जसले जापान–नेपाल रेमिट्यान्सलाई अझ छिटो, सजिलो र पारदर्शी बनाएको छ। २५ हजारभन्दा बढी भुक्तानी केन्द्रहरूमार्फत सिटी एक्सप्रेसले नेपालका हरेक कुनामा सेवा […]