आज श्रीकृष्ण जन्माष्टमीको दिन ,अमेरिकी डलर १५१ नजिकै, पाउन्ड २०४ र युरो १७६ रुपैयाँमाथि
नेपाली रुपैयाँको तुलनामा विदेशी मुद्राको विनिमयदर उच्च बिन्दुमै देखिएको छ। नेपाल राष्ट्र बैंकले तोकेको दरअनुसार अमेरिकी डलरको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा कायम भएको छ। यस्तै, युरोपियन युरोको खरिददर १७५ रुपैयाँ १० पैसा र बिक्रीदर १७५ रुपैयाँ ७९ पैसा रहेको छ। बेलायती पाउन्ड स्टर्लिङको दर भने अझ महँगो छ। […]