नेपाल मेडिसिटी अस्पतालले चाँडै रोबोटिक शल्यक्रिया सेवा ल्याउनेछ : डा.अमित तोमर
काठमाडौं । नेपाल मेडिसिटी अस्पताका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. अमित तोमरले नेपाललाई मेडिकल हबका रूपमा विकास गर्न अस्पतालहरूबीच सहकार्य आवश्यक रहेको बताएका छन् । कुराकानीमा डा. तोमरले नेपालमा स्वास्थ्य सेवा विस्तारको गति तीव्र रहेको र नयाँ प्रविधि भित्रिने क्रम बढेकाले स्वास्थ्य क्षेत्रमा ठूलो सम्भावना रहेको बताए। ‘अहिले नेपालमा स्वास्थ्य सेवा विस्तारको गति तीव्र रूपमा […]