सूर्यज्योति लाइफको नाफा झल्कियो उज्यालो, पहिलो त्रैमासमा ११% वृद्धि
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनासम्ममा सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले नाफामा दोहोरो अंकको वृद्धि गर्न सफल भएको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार असोज मसान्तसम्म १२ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ११ प्रतिशतले बढी हो। गत वर्षको पहिलो त्रैमासमा […]