मेरो माइक्रोफाइनान्सले सातदोबाटोलाई सुरक्षा सामग्री सहयोग, प्रहरी मनोबल बढ्यो
मेरो माइक्रोफाइनान्स लघुबित्त वित्तीय संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत प्रहरी वृत्त सातदोबाटोलाई आवश्यक सुरक्षा सामग्री सहयोग गरेको छ। संस्थाले क्युआरटी (क्विक रेस्पोन्स टिम) को लागि २५ थान फ्लोरोसेन्ट ज्याकेट, नी गार्ड, चेस्ट गार्ड र हेल्मेट हस्तान्तरण गरेको हो। सो अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहाल ले प्रहरी वृत्त सातदोबाटोका प्रमुख प्रहरी नायब […]