कारोबार हुने साताको अन्तिम दिन नेप्से दोहोरो अंकले बढ्यो
साताको अन्तिम कारोबारमा शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ। आज नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २७.४९ अंकले बढेर २७४५.६५ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन ६.६४ अंकले बढेर २७१८.१६ बिन्दुमा पुगेर बन्द भएको थियो। कारोबारमा ३ सय ३५ कम्पनीको ७४ लाख ६२ हजार ६३ कित्ता शेयर ५२ हजार ८ सय ६६ पटक […]