भूकम्पपछि भेनेजुएलाको काराकासमा क्षति र जनजीवन प्रभावित
काठमाडौं । भेनेजुएलाको काराकासमा हालै गएको शक्तिशाली भूकम्पपछि त्यहाँ व्यापक क्षति देखिएको छ । चिनियाँ सञ्चारमाध्यम सीसीटीभीले सार्वजनिक गरेको फुटेजमा शहरको विभिन्न स्थानमा भग्नावशेष र सडकमा मानिसहरूको भीड देखिएको छ । फुटेजअनुसार प्लाजा भेनेजुएला लेखिएको संकेत नजिकै स्थानीय बासिन्दाहरू सडकमा भेला भएका छन् । भूकम्पपछि मानिसहरू सुरक्षित स्थानतर्फ निस्किएको दृश्य पनि देखिन्छ । त्यस्तै, सडकमा […]