रामेछापमा स्थानीय पत्रकारिताका चुनौती र सम्भावनाको छलफल
रामेछाप । रामेछापमा स्थानीय पत्रकारिताका चुनौती र सम्भावनाको विषयमा छलफल कार्यक्रम आयोजना गरिएको छ । नेपाल पत्रकार महासंघ रामेछापको आयोजनामा मन्थलीमा आइतबार आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीले पत्रकारिता क्षेत्र थप चुनौतीपूर्ण हुँदै गएको बताए । अन्तरष्ट्रिय प्रेस स्वतन्त्रता दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपाने नेपालको पत्रकारिता क्षेत्र संकटमा रहेको बताउँदै यसलाई […]