विपद् पीडितलाई सानिमा रिलायन्सको सहारा
काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले कर्णाली प्रदेशको कालिकोट जिल्लामा विपद्बाट प्रभावित तथा आगलागी पीडित घरपरिवारलाई राहत स्वरूप कम्मल वितरण गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले २०८२ साल असोज १८ देखि २४ गतेसम्म परेको अविरल वर्षाका कारण प्रभावित कर्णाली प्रदेशअन्तर्गत कालिकोट जिल्लाका विभिन्न स्थानीय तहमा रहेका पीडितहरूलाई सहयोग गरेको हो। शुभ कालिका गाउँपालिका […]