विशेष धन्यवादसहित प्रमाणपत्र प्रदान गरेर म्यादी प्रहरीलाई बिहीबार बिदाइ गरिने
काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभर खटिएका म्यादी प्रहरीलाई बिहीबार बिदाइ गरिने भएको छ । नेपाल प्रहरीका प्रवक्ता अवि नारायण काफ्ले ले नेपाल न्यूज बैंकसँगको कुराकानीमा म्यादी प्रहरीलाई विशेष धन्यवादसहित प्रमाणपत्र प्रदान गरेर औपचारिक रूपमा बिदाइ गर्न लागिएको जानकारी दिए । उनका अनुसार नेपाल प्रहरीको कार्यविधि अनुसार म्यादी प्रहरीलाई भेला […]