बजेट २०८३/८४ : सुधारका संकेत, तर अपेक्षाअनुसारको रूपान्तरण अझै टाढा
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्को दुवै सदनमा प्रस्तुत गरेको बजेटलाई लिएर समर्थन र आलोचना दुवै पक्षबाट मिश्रित प्रतिक्रिया देखिएको छ। सरकारले बजेटलाई आर्थिक सुधार, उत्पादन वृद्धि, रोजगारी सिर्जना र सेवा प्रवाहलाई प्रभावकारी बनाउने दस्तावेजका रूपमा प्रस्तुत गरेको भए पनि यसको कार्यान्वयन क्षमता र केही नीतिगत व्यवस्थामाथि गम्भीर […]