कांग्रेसको इतिहास : पहिलो महिला महामन्त्री बनिन् डा. डिला संग्रौला
काठमाडौं । नेपाली कांग्रेसको आठ दशक लामो राजनीतिक इतिहासमा डा. डिला संग्रौला (पन्त) ले नयाँ अध्याय थपेकी छन्। पार्टीको १५औँ महाधिवेशनबाट उनी नेपाली कांग्रेसकी पहिलो महिला महामन्त्री बनेकी छन्। विधान संशोधनमार्फत सिर्जना गरिएको महिला महामन्त्री पदमा ३ हजार ११८ मत प्राप्त गर्दै निर्वाचित भएकी संग्रौलाको यो जितलाई पार्टीभित्र महिला नेतृत्वको प्रतिनिधित्व र राजनीतिक अवसरको विस्तारका […]