सेवा घरमै पुग्ने
काठमाडौँ । सरकारी सेवा प्रणालीलाई आधुनिक र नागरिकमैत्री बनाउने उद्देश्यसहित नेपाल सरकार ले घरमै सरकारी सेवा पुर्याउने नयाँ पहल अघि सारेको छ। यस योजना अन्तर्गत राहदानी, नागरिकता प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र लगायतका अत्यावश्यक सरकारी कागजातहरू नागरिकको घरमै पुर्याउने व्यवस्था गर्ने प्रस्ताव गरिएको छ। सरकारले यो पहललाई प्रशासनिक प्रणालीमा ठूलो सुधारको रूपमा लिँदै सेवा प्रवाहलाई छिटो, […]