पहिलो भागभन्दा अझ रमाइलो र भावनात्मक ‘झिँगेदाउ २’
चलचित्र ‘झिँगेदाउ २’ असोज २ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रको प्रचारप्रसारमा व्यस्त अभिनेता कुशल बिष्टले ‘झिँगेदाउ २’ पहिलो भागकै कथाको निरन्तरता भए पनि यसपटक कथा अझ रमाइलो र भावनात्मक रहेको बताएका छन् । नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा बिष्टले पहिलो भाग जहाँ टुंगिएको थियो, दोस्रो भागको कथा त्यहीँबाट अघि बढ्ने बताए । उनका […]