रोनाल्डोको पोर्चुगललाई कंगोले बराबरीमा रोक्यो
फिफा विश्वकप २०२६ अन्तर्गत गएराति भएको खेलमा डेमोक्रेटिक रिपब्लिक अफ कंगोले विश्व सुपर स्टार क्रिस्टियानो रोनाल्डो समावेश पोर्चुगललाई १–१ को बराबरीमा रोकेको छ। समूह ‘के’मा रहेर ५२ वर्षयता पहिलोपटक विश्वकप खेलिरहेको कंगोले ह्युस्टन रंगशालामा देखाएको प्रदर्शनलाई धेरैले अप्रत्याशित मानेका छन्। खेलको छैटौँ मिनेटमा पोर्चगुलले कंगोविरुद्ध १ गोलको अग्रता बनाएको थियो। पेड्रो नेटोको क्रसमा जाओ नेभासले […]