आज गोरखकाली पूजा
‘‘देवलहरुको, देवालयहरुको यात्रा सुनो यात्रा हो” अर्थात् देवालयहरुको परिभ्रमण आदि आध्यात्मिक हिसाबले अर्थहीन छन् , शून्य बराबर छन् , निष्प्राण छन्- देवल जात्रा सुंनि जात्रा, तीरथ जात्रा पाणीं । अतीत जात्रा सुफल जात्रा, बोलै अमृत वाणी । हुन त देवालयहरुको भूमिका, धर्म र संस्कृतिका हिसाबले अत्यन्तै महत्वपूर्ण छ तर यदि जात्रा छ किन्तु श्रद्धा छैन, […]