चेक रिपब्लिक र दक्षिण अफ्रिकाको बराबरी-एक टोली समूह चरणबाटै बाहिरिने
फिफा विश्वकप-२०२६ अन्तर्गत गएराति भएको खेलमा चेक रिपब्लिक र दक्षिण अफ्रिकाले १-१ को बराबरी खेलेका छन्। दोस्रो खेलमा पनि विजय हात पार्न नसक्दा यी दुईमध्ये एक टोली समूह चरणबाटै बाहिरिने निश्चित भएको छ। दक्षिण अफ्रिका उद्घाटन खेलमा सहआयोजक मेक्सिकोसँग २–० ले पराजित भएको थियो भने चेकमाथि दक्षिण कोरियाले २–१ को विजय हात पारेको थियो। एटलान्टामा […]