चोभारमा सुविधा, रसुवामा जोखिम : भन्सार जाँचपासको टार्गेट कसको स्वार्थमा ?
२०७८ चैत २१ गते काठमाडौंको चोभारको सुक्खा बन्दरगाह संचालनमा आयो। विश्व बैंकको पौने दुई अर्ब ऋण सहयोगमा निर्माण भएको सुविधा सम्पन्न यो बन्दरगाहमा भारत र चीनबाट ल्याएका सामान सिधै काठमाडौं ल्याएर जाँचपास गर्न सकिने व्यवस्था गरिएको थियो । त्यही व्यवस्था अनुसार बन्दरगाहभित्र रहने भन्सार, क्वारेन्टिन र प्रशासन संरचना रहेका थिए। त्योसँगै जनशक्ति समेत परिचालन गरिएको […]