आईजीपीबाट हटाए लगत्तै कानूनी सल्लाहमा कार्की सर्वोच्चको यात्रामा
सरकारले प्रहरी महानिरीक्षक (आईजीपी)मा डा. मनोज केसीलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले एआईजी केसीलाई प्रहरी प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो । दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णय गरिएको र यसलाई कारवाहीको रुपमा लिन नहुने सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए । उनले भने, ‘उहाँलाई कारवाही होइन जिम्मेवारी हेरफेर मात्र […]