विपद् थेग्ने पूर्वाधार निर्माणमा सरकार गम्भीर बन्नुपर्छ : अध्यक्ष कार्की
नेपाल पूर्वाधार पत्रकार समाजकी अध्यक्ष सुनिता कार्कीले बाढीपहिरोबाट क्षतिग्रस्त सडक तथा पुलको पुनर्निर्माण गर्दा सरकारले सम्बन्धित विज्ञ तथा सरोकारवालासँग समन्वय गरेर अघि बढ्नुपर्ने बताएकी छन् । बाढीपहिरोबाट सडक पूर्वाधारमा पुगेको क्षति र अबको पुनर्निर्माणबारे आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्कीले सडक तथा पुल जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएकाले क्षति पुग्दा आवागमनसँगै सम्बन्धित क्षेत्रको सम्पर्कसमेत विच्छेद हुने […]