ब्राजिलको राष्ट्रपति चुनाव हार: बोल्सोनारो देश छोडेर अमेरिका
ब्राजिलको राष्ट्रपति चुनाव हारेपछि सिनेटर फ्लाभियो बोल्सोनारो ब्राजिल छाडेर अमेरिकाको फ्लोरिडा पुगेका छन्। सार्वजनिक तस्बिरहरूमा बोल्सोनारो र उनको परिवार अमेरिकी भन्सारबाट बाहिर निस्किरहेको देखिन्छ। बीबीसीकी ल्याटिन अमेरिका र क्यारिबियन सम्पादक भेनेसा बुस्चलुएटरका अनुसार ‘ब्राजिलबाट अर्जेन्टिना सीमा पार गर्दा फ्लाभियो बोल्सोनारो तीन जनासँगै थिए।’ उनले भनिन्, ‘ती तीन जना उनकी श्रीमती फर्नान्डा तथा उनीहरूका दुई छोरी […]