पहिले थुन्ने अनि सुन्ने नीति-उद्योगी व्यापारीहरु विदेशतिर
सरकारले पहिले थुन्ने अनि सुन्ने नीति अवलम्बन गर्न थालेपछि विशेषगरी मारवाडी समुदायका व्यवसायीहरूले भारत र तेस्रो मुलुकतिर व्यापार स्थानान्तरण गर्नेबारे सोचिरहेको उद्योगी व्यसायीले बताएका छन् । दुई तिहाइको बलियो सरकार नयाँ र युवाहरूले बनाएपछि सहज दिन आउला भन्ने सोचेपनि गलत बुझाईले दुख्ख पाउन थालेपनि देश छोड्नतिर मन लागेको एक मारवाडी व्यवसायीले नीति 365लाई बताए । […]