शेयर बजार अर्थमन्त्रालय स्वार्थ समूहसँगै रहेको लगानीकर्ता संघ
नेपाल शेयर बजार लगानीकर्ता संघका महासचिव खगेन्द्रराज कंडेलले शेयर बजार बारे अर्थ मन्त्रालयले स्वार्थ समूहहरूसँग मात्रै बढी सहकार्य गरिरहेको आरोप लगाएका छन् । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा उनले यस्तो बताएका हुन् । हालको शेयर बजारको अवस्थाको कारण यही भएको उनको भनाइ छ । महासचिव कंडेलले भनेका छन्, ‘शेयर बजारको बारेमा नेपालको अर्थ मन्त्रालय, नेपालको […]