चिनियाँ ‘लङ मार्च’ को ९०औँ वार्षिकोत्सव : नयाँ यात्राका लागि सी चिनफिङको आह्वान
चिनियाँ राष्ट्रपति सी चिनफिङले चिनियाँ लालसेनाको ऐतिहासिक ‘लङ मार्च’ विजयको ९०औँ वार्षिकोत्सवका अवसरमा इतिहासबाट प्रेरणा लिँदै नयाँ उपलब्धि हासिल गर्न आह्वान गरेका छन्। उनले इतिहासलाई स्मरण गर्नु उज्ज्वल भविष्य निर्माणका लागि आवश्यक रहेको बताएका छन्। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्षस सीले बेइजिङमा आज बिहिबार आयोजित विशेष समारोहलाई सम्बोधन […]