अवरोध हटे पाँच वर्षमा वस्तु तथा सेवा निर्यात ११२ प्रतिशत बढ्ने सम्भावना
नेपालबाट हुने वस्तु तथा सेवा निर्यातका प्रमुख अवरोध हटाउन सके पाँच वर्षमा निर्यात ११२ प्रतिशतसम्म बढाउन सकिने अध्ययनले देखाएको छ। एसियाली विकास बैंक (एडिबी), नेपाल आर्थिक पत्रकार समाज (सेजन) र सावतीले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले निर्यात बढाउन सकिने जनाएको छ । नेपालको वस्तु तथा सेवा निर्यातका अवरोध र सहायक पक्षहरूु विषयक अध्ययनले नेपाली निर्यातका प्रमुख […]